Rule 16
नाप जाँच गरी क्षेत्रफल र किसिम छुट्याउने
 कुनै जग्गाको क्षेत्रफल, किसिम वा
आँठाको रैकर जग्गा नाप जाँच गरेर मात्र छुट्टिने देखिएकोमा हाकिमले नेपाल
सरकारबाट तोकिदिएका समयमा नाप जाँच समेत जे गर्नु पर्ने गरी छुट्याउनेछ ।